काठमाडौँ - बालुवाटारबाट करिब एक किलोमिटर टाढा छ, त्रिवि शिक्षण अस्पताल । बालुवाटारमा सत्ता गठबन्धन र मन्त्रीपरिषद बिस्तारको बैठक चलिरहन्छ । तर छेवैमा रहेको अस्पतालमा उपचार गर्न आएकाहरूको अवस्था जा…