सुर्खेत - कालिकोटकी एक महिला भेरी नदीमा बेपत्ता भएकी छन् । सुर्खेतको वीरेन्द्रनगर वडा नम्वर ११ स्थित भेरी पुलस्थित नदीबाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कालिकोट तिलागुफा नगरपालिकाका २५ वर्…