'आज मादल बजेको किन ? गाउँ घर दुनियाँ ब्युँझाउन...' जनकवि केशरी धर्मराज थापाको यो गीतले भनेझैँ यसपालीको तिहारमा गाउँ घर दुनियाँ ब्युँझाउने मादल बज्नेछ । गएरातिदेखि देशैभर देउसीभैलोसँ…