झापा - भुटानी शरणार्थी प्रतिनिधिले शरणार्थीको ट्राभल डकुमेन्ट बनाउन सिफारिस दिन सात लाख रुपैयाँ बार्गेनिङ गरेको पाइएको छ । भुटानी शरणार्थी शिविर बेलडाँगीको शिविर निरीक्षण टिमका संयोजक प्रेमकुमार भट्टराईले निःश…