काठमाडौँ - लागुऔषध नियन्त्रण ऐन, २०३३ जारी भएको ४५ वर्षपछि सो ऐनमा रहेको प्रावधानबमोजिम पहिलोपटक ‘औषध नियन्त्रण अधिकारी’ तोकिएको छ । मन्त्रिपरिषद्को पुस २१ गतेको बैठकले ‘औषध न…