भक्तपुर : ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा भक्तपुरमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–७ खरिपाटीका २४ वर्षीय सञ्जोग गिरी रहेका छन् । चाँगुनारायण–७…