समाज

आजदेखि विश्व सामाजिक मञ्चको सम्मेलन

इकागज | फागुन ३, २०८०
काठमाडौँ- 'अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आजदेखि यहाँ सुरु हुने विश्व सामाजिक मञ्चको १६ औँ संस्करणमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने भएको छ । सम्मेलनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार भेटघाटमा हालसम्म अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासंघ एशिया प्रशान्त क्षेत्रका महासचिव सोया योसिदा, भारतका मानव अधिकारकर्मी तथा नर्मदा वचाओ आन्दोलनका अभियन्ता मेधा पाटकर, ल्याटिन अमेरिकाका सामाजिक अभियन्ता अले...