काठमाडौँ - कालीमाटीदेखि बालाजुसम्म विष्णुमती नदी किनाराको जग्गा संरक्षण गर्ने काठमाडौँ महानगरपालिकाले हरियाली विकास गर्ने तथा पार्क बनाउने भएको छ । सोमबार महानगरका प्रमुख विद्यासुन्दर शाक्यले इन्द्रायणी गुरुयोजना…