झापा- धार्मिक पर्यटकीय क्षेत्र किच्चकवधमा कोभिड–१९ का कारण यस वर्ष पनि मेला नलाग्ने भएको छ । परापूर्वकालदेखि स्वस्थानी व्रत समाप्ति पूर्णिमाको दिन लाग्दै आएको भव्य मेला विगत दुई वर्षदेखि महामारीका कारण नलागेको…