तेह्रथुम – आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा तेह्रथुमबाट ७२ हजार आठ सय ९५ जनाले मतदान गर्न पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालय तेह्रथुमका अनुसार २९ वैशाख २०७९ सम्म १८ वर्ष पूरा भएका मतदाताह…