भैरहवा - यातायात क्षेत्रका समस्याप्रति सरकार गम्भीर नभएको यातायात व्यवसायीले गुनासो गरेका छन् । लुम्बिनी ट्रक यातायात व्यवसायी सघं सिद्धार्थनगरको १०औं साधारण सभा तथा पाँचौं अधिवेशनमा बोल्दै व्यवसायीले भारतीय…