काठमाडौँ - प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई बयानको लागि बोलाएको छ । धमलाले यसअघि बुझाएको स्पष्टीकरण चित्त बुझ्दो नभएपछि उनलाई बयानका लागि बोलाएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिए …