काठमाडौँ - भूकम्प स्मृति दिवसका अवसरमा काठमाडौँ महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर परिसरमा क्षमा पूजा गरिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले मन्दिर नित्य पूजा आराधनामा प्रभाव पारेकाले …