काठमाडौं– आज मे ८, अर्थात गधा दिवस नेपालमा पहिलोपटक मनाइँदै छ । गधा दिवस मनाइने घोषणासँगै एनिमल नेपाल नामक संस्थाले यो दिवस मनाउने तयारी गरेको हो । संस्थाले सरोकारवाला निकाय, नागरिक समाजसँगको स…