काठमाडौं- इजरायलले नर्सिङ क्षेत्रमा लैजाने नेपाली कामदारको प्रक्रिया रोकिएकोबारे नेपालले ध्यानाकर्षण गराएको छ । इजरायल जाने अन्तिम तयारीमा रहेका ८०० भन्दा बढी नेपाली कामदार तीन महिनादेखि लामो समय हुँदा पनि जा…