कञ्चनपुर । शुक्लाफाँट राष्ट्रिय निकुञ्जको अर्जुनी व्यारेक नजिक पूर्वपश्चिम राजमार्गमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । महेन्द्रनगरदेखि…