काठमाडौँ- विश्वव्यापी रुपमा स्मार्टफोनको बजार ७.८ प्रतिशतले बढेको छ । आईडीसी ट्र्याकरले जनाएअनुसार सन् २०२४ को पहिलो त्रैमासमा स्मार्टफोनको बजार ७.८ प्रतिशतले बढेको हो । विश्वव्यापी रुपमा २०२४ को पहिलो त्रैमासमा…