काठमाडौँ - अब स्थानीय तहको एपबाटै कर विवरण हेर्न तथा विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । ७५३ ओटै स्थानीय तहका लागि निर्माण गरिएको मोबाइल एपमार्फत करलगायतका सेवा शुल्क विद्युतीय माध्यमबाट भुक्तानी गर्न…