काठमाडौँ- अनलाइन भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युब विश्वमै प्रमुख र लोकप्रिय भिडियो रहेको छ। युट्युबका विश्वभर २ अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरू छन्। युट्युबले भिडियो निर्माता र दर्शकलाई एकसाथ जोड्ने काम गरेको छ। …