कैलाली- बझाङमा पहिरोले थुनिएको नदी बग्न थालेको छ । बुङ्गल नगरपालिका-७ स्थित सानिगाड नदी पहिरोले थुनिएको थियो । लगातारको वर्षातका कारण पहिरो खस्दा नदी थुनिएपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनले…