कैलाली – सुदूरपश्चिममा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । गत असोज ३१ गतेदेखिको वर्षासँगै आएको बाढी, पहिरोका कारण आजसम्म प्रदेशभर ३३ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदे…