कञ्चनपुर - शुक्लाफाँटा नगरपालिकाको झलारी बजारमा रहेका निजी क्लिनिक र अस्पतालबाट निष्कने फोहर व्यवस्थापन नहुँदा चुनौती थपिएको छ । अस्पताललगायत क्षेत्रबाट निष्कने फोहर व्यवस्थापन नहुँदा मानव स्वास्थ्यमा सङ्क्रमणको …