कैलाली- सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि आज निर्धारित समयभित्रै दाबी पेस गर्ने एमालेले तयारी गरेको छ । प्रदेश प्रमुख देवराज जोशीले दलहरूलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समय आज साझ ५ बजे सकिँदै छ । त्यो भन्दा…