कैलाली - धनगढीमा सडक बत्तीको उद्घाटन गरिएको छ । धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र पहिलो चरणमा धनगढी चौराहदेखि मोहनपुर (एयरपोर्ट गेट) सम्म बढी प्रकाश दिनसक्ने आधुनिक बत्ती स्मार्ट स्ट्रीट लाइटको उद्घाटन सुदूर…