धनगढी : कञ्चनपुरबाट जन्ती बोकेर गएको जीप बैतडीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका-६ ग्वाल्लेक घट्टेघाट खोलामा सुदूरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको मृत्…