धनगढी : डोटीमा शनिबार राति जलाइएकी महिलालाई उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिएको छ । आदर्श गाउँपालिका-४ रोडिङ्गेकी २८ वर्षीया लक्ष्मी भाटलाई उपचारका लागि काठमाडौँ लैजान लागिएको हो । व…