सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर ९ कि मनकला राना दिनको तीनपटक अटो चढेर विरामी आफन्तलाई भेट्न प्रदेश अस्पताल पुग्छिन् । तीनै पटक अटो चढेर अस्पताल पुग्दा फरक फरक तिर्छन् । सुर्खेत ऐरिचोकबाट प्रदेश अस्पताल…