सुर्खेत : अध्यक्षमा धेरै आकांक्षी देखिएपछि नेकपा माओवादी कर्णाली प्रदेशको नेतृत्व चयन सकसमा परेको छ । सम्मेलन सुरु भएको चार दिनसम्म पनि नेतृत्व चयन गर्न सकेका छैनन् । मंसिर २५ गते उदघाटन सम्मेलनले ४ दिनसम्म न…