सुर्खेत - रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा बादी समुदायका व्यक्ति मेयरमा विजयी भएका छन् । नगरपालिकामा माओवादी केन्द्रबाट उम्मेदवार बनेका पुष्प बादी मेयरमा निर्वाचित भएका हुन् । काँग्रेस–एमालेको गठबन्…