सुर्खेत- अघिल्ला आर्थिक वर्षहरूमा असारे विकासले प्राथमिकता पाएको कर्णाली प्रदेशमा यस वर्ष पनि दोहोरिने सम्भावना देखिएको छ । चालु आर्थिक वर्षको वैशाख महिनामा कर्णाली प्रदेश सरकारले चार प्रतिशत मात्र पुँजीगत खर्च…