बुटवल : बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीको आक्रमणबाट आमा छोरीको ज्यान गएको छ । निकुञ्जभित्रबाट गाउँ पसेको जंगली हात्तीको आक्रमणबाट सोमबार राती गेरुवा गाउँपालिका १ सरखुल खपतपुरकी ३७ वर्षीया चन्द्रा…