दाङ - बाघको छालासहित प्रहरीले दाङबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका- ५ बस्ने ३१ वर्षीय महेश खड्कासहित अर्का एक जना छन् । घोराही उपमहानगरपालिका- १६ गडुवाबाट १ थान बा…