बुटवल : केन्द्रीय कार्यक्रमअनुसार लुम्बिनी प्रदेशमा पनि कोभिड–१९ विरुद्धको खोप अभियानको सुरु गरिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रमा मुख्यमन्त्री शंकर पोखरेलले खोप अभियानको सुरुवात गरे ।&nbs…