पोखरा । पोखरामा म्याद गुज्रेको बियर जिल्ला प्रशासन कार्यालय कास्कीले नष्ट गरेको छ । मंगलबार लाभाजु इन्टरप्राइजेजको स्टोरबाट नियन्त्रण गरिएको म्याद गुज्रेको बियर बुधबार नष्ट गरेको जिल्ला प्रशासन कार्यालय कास्कील…