गलकोट (बागलुङ)- बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा जल सम्पदा र ब्रह्माण्डको संरक्षणका लागि आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा दर्शनार्थीको भीड लागेको छ । महायज्ञ देशभरबाट श्रद्धालु भक्तजन आउन थालेपछि पञ्चकोट दर्शनार्…