काठमाडौँ- गण्डकी प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मंगलबार बिहान ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा फणिन्द्र देवकोटा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा राजीव गुरुङ (दीपक मनाङे)ले पद तथा गोपनीयता…