पोखरा – नेपाल परिवार दलको गण्डकी प्रदेश संयोजकमा प्रकाशबाबु थापा निर्वाचित भएका छन् । पोखरामा भएको तेस्रो अधिवेशनबाट थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको सहसंयोजकमा रामचन्द्र देवकोटा र…