मकवानपुर- बागमती प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रका नेता शालिकाराम जमकट्टेल बन्ने भएका छन् । उनी यसअघि पनि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री हुन् र हाल प्रदेशको आर्थिक मन्त्री पनि । सत्त…