मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ६० करोड ६५ लाख ४० हजार ८ सय रुपैयाँ बजेट विनियोजन गरेकाे छ । उपमहानगरपालिकाले शनिबार १३ औ नगर सभामा आगामी आर्थिक वर्षका बजेट सार्वज…