मकवानपुर- वर्षे धान रोपाइको मौसम सकिदा पनि यस वर्षको रोपाइँ सकिएको छैन । राम्रो वर्षा नभएको कारण पानीको मुल राम्ररी नफुटेपछि बागमती प्रदेशमा झण्डै ७ हजार ९५० हेक्टर जमिनमा धान रोपाइँ बाँकी रहेको छ । प्रदेश…