काठमाडौँ : काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएलले पानी वितरणका क्रममा समस्या देखिएका स्थानमा तत्काल मर्मत गर्न थालेको छ । तत्काल समस्या समाधनका लागि समूह नै परिचालन गरेर लागिएको लिमिटेडले जनाएको छ …