काभ्रे : विपी राजमार्ग उपआयोजनाद्वारा सडकखण्डमा व्यवस्थित गरिएको आकस्मिक सूचनाप्रणाली (ईआइएस्) प्रविधि छ वर्षदेखि अलपत्र छ । करिब छ वर्षअघि विपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)अन्तर्गत प्रवेशस्थल धुलिखे…