काभ्रेपलाञ्चोक : पुरातत्व विभागले पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्वे’ (भू-भौतिकी सर्वेक्षण)को काम सकेको चार महिना भयो । विभागले बेलायतबाट आएको विज्ञ टोलीसहित पाँचखाल-७ तथा…