काठमाडौँ - बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दुई मन्त्री नियुक्त गरेकी छन् । मुख्यमन्त्रीको शपथ लिएलगत्तै शाक्यले आन्तरिक मामिला तथा भौतिक पूर्वाधारमन्त्रीमा केशव पाण्डे र सामाजिक विकास …