मकवानपुर – बालअधिकारको संरक्षण र प्रवद्र्धनको सवाललाई राष्ट्रिय गौरवको योजना बनाइनु पर्ने कुरामा ध्यानाकर्षण गराउँदै सिविन नेपालले मकवानपुर जिल्लाका ७ वटा राजनैतिक दलहरुलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएको छ …