चितवन- भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छिन् । रेनुले ४३४८४ मत प्राप्त गरेकी छिन् । सुवेदीभन्दा रेनु ९८७२ मतले अगाडि छिन् । नेकपा एमालेका विजय सुवेदीले ३३६१२ मत प्राप्…