पोखरा - पोखरा महानगरका निवर्तमान मेयर मानबहादुर जिसीले आफ्नो कार्यकाल सकिनु केही दिन बाँकी छँदा आफूखुसी निजी क्षेत्रलाई जग्गा भाडामा दिएको खुलेको छ । मेयर छँदा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष समेत रहे…