मकवानपुर - नेकपा एमालेका केन्द्रीय पोलिटव्यूरो सदस्य तथा केन्द्रीय स्कुल विभाग उपप्रमुख ईश्वरी रिजालले माधव र प्रचण्डको स्वार्थको कारण नेपालमा कम्युनिष्ट आन्दोलन विखण्डित भएको बताएका छन् । उनले मकवानपुरको बाग…