हेटौँडा- हेटौंडाका वरिष्ठ कौशल पाण्डेको ७५ वर्षको उमेरमा बिहीबार साँझ निधन भएको छ । हेटौंडा–४ कमलडाँडास्थित निवासमा उनको निधन भएको हो । उनको लिभर सिरोसिसको कारण केही महिनाअघि मात्र शल्यक्रिया गरिएक…