काठमाडौँ- नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटाको जित निश्चित भएको छ । काभ्रे क्षेत्र नम्बर २ मा बाँस्कोटाले ४३६८१ मत पाएका छन् । उनका प्रतिर्स्पर्धी नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले ३७९६३ मत पाएका छन् । …